

१८ धुर जग्गा बिक्रीमाहर्कलाल मार्गमा अवस्थित, सुगम हाउजिङदेखि करिब 300 मिटर उत्तर, शान्त र सुविधाजनक वातावरणमा रहेको यो जग्गा तपाईंको सपनाको घर वा व्यवसायका लागि उत्तम विकल्प हो।
जग्गाको विवरण:
क्षेत्रफल: १८ धुर
मोहडा: दक्षिण फर्किएको
नाप: 59 फिट × 59 फिट
बाटो: १२ फिट दक्षिण र १२ फिट उत्तर
मूल्य: रु. ३ लाख ५० हजार मात्र
(मूल्य मिलाउन सकिने)
सम्पर्क: जग्गाधनी: 9852673114
Realty Karma ( 9763709794 )
अब बस्नुहोस् र सपना बुन्नुहोस्!
आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्।
Owner