

व्यावसायिक तथा आवसिय जमिन बिक्रीमा
जग्गाको स्थान : धाइजन, झापा
जग्गाको क्षेत्रफल: २ कठ्ठा ५.५ धुर
जग्गाको मोडा: पश्चिम
बाटो : उच्च पहुँच भएको
-----------------------------------------------------------
सेवा सुबिधाहरु :
नजिकै खेल मैदान (फुटसल)
नजिकै स्कूल, कलेज
नजीकै बजार स्कुल रहेको छ ।
महेन्द्र हाईवेबाट मात्र ३०० मिटर भित्र
Owner