

यदि बजारबाट नजिकै अनि सुन्दर, शान्त वातावरणमा आकर्षक घडेरी खोज्दै हुनुहुन्छ भने Realty Karma ले तपाईले सोचे भन्दा सस्तो मुल्यमा 4 कठ्ठाको जमिन बिक्रिमा ल्याएको जसमा बाटो कटाएर 3 कठ्ठा 15 धुर पाउनु हुनेछ।
पूर्व-उत्तर मोहोडा राहेको यो जग्गाको 112 फुट मुख रहेको छ।
विर्तामोड (चन्द्रगढी रोड) धौला पुलबाट मात्र 300 मि. भित्र।
16 फुटे / 20 फुटे बाटोले छोएको छ।
सेवा-सुविधालाई हेर्ने हो भने आधारभूत सेवा-सुविधा सगै 1 कि. मि.को आसपासमा आँखा शिविर, दुर्गा मा. वि., लालिगुरास स्कुल साथै गारामुनी बजार पनि नजिकै रहेको छ।
मूल्य 1 करोड जसमा पनि केहि रकम मिल्न जाने।
Owner