Building Trust, Creating Value
झापा दमक भाटभटेनी बाट opposite मात्र २ करोड ८५ लाखमा मा साढे ३ तले घर रियल्टी कर्मा ले बिक्रीमा ल्याइसकेको छ ।
Higway टच भएको ११ धुर क्षेत्रफलमा बनेको
साढे ३ तले घर जसको
मोहोडा दक्षिण रहेको
ground floor ma भने २ Satar ३ room
हरेक तला मा ५ ओटा attached bathroom सहित काे bed रुम रहेको छ
तेस्रो तला मा भने एउटा हल एण्ड attached toilet bathroom वाला रुम पनि पाउन सक्नु हुनेछ |