

लक्ष्मीपुर, महेन्द्र राजमार्ग घाघ्रा पुलबाट मात्र २०० मिटर उत्तरमा अवस्थित, शान्त र सुविधाजनक वातावरणमा रहेको यो जग्गा सपनाको घर वा लगानीका लागि उत्तम विकल्प हो।
जग्गाको विवरण:
• क्षेत्रफल: १० धुर
• मोहडा: पूर्व फर्किएको
• नाप: ३० फिट मुख
• बाटो: २० फिट
• मूल्य: रु. ४ लाख मात्र (प्रति धुर) — केही मिलाउन सकिने
• सम्पर्क: ९८११३७५५६४
• रियाल्टी कर्मा (Realty Karma): ९७६३७०९७९४
अहिले किन्नु भनेको भोलिको ग्रोथ आजै सुरक्षित गर्नु हो।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्।
Owner