

महेन्द्र राजमार्गको जुके चोकबाट करिब १ किलोमिटर दक्षिण, भृकुटी मार्ग (कालीमोडा) मा अवस्थित, शान्त र सुविधाजनक वातावरणमा रहेको यो जग्गा तपाईंको सपनाको घर वा लगानीका लागि उत्तम विकल्प हो।
जग्गाको विवरण:
• क्षेत्रफल: ३९ धुर
• मोहडा: उत्तर–पश्चिम फर्किएको (करिब १२० फिट फराकिलो मुख)
• बाटो: ६० फिटको पिच रोडले सिधा पहुँच
• लोकेसन: झापा सुरुङ्गा, कन्काई ७ कालीमोडा, भृकुटी मार्ग
• मूल्य: रु. ३० लाख मात्र (प्रति कठ्ठा)
• नजिकैका सुविधाहरू: कन्काई नगरपालिका कार्यालय, ग्लोरी मन्टेश्वरी, र श्री पाथीभरा इङ्लिस स्कुल।
सम्पर्क:
• जग्गाधनी: ९८४२१०८७४७, ९८५२६७९४४२
• रियाल्टी कर्मा (Realty Karma): ९७६३७०९७९४ / +९७७९७६३७०९७९४
Owner