

झापा बिर्तामोड पश्चिम बस् स्ट्यान्ड बाट ३०० मिटर को दूरी मा गोमेन्द्र कलेज काे छेउमै रहेको १० धुर जमिन रियल्टी कर्मा ले बिक्रीमा ल्याइसकेको छ
-१३ र १६ फिट बाटो
-मोहडा: पूर्व मा 60 ft /उत्तर मा 30 ft
-प्रति धुर काे मात्र ७ लाख (negotiable )
व्यावसाय गर्न का लागि यो जग्गा उत्तम विकल्प हुनेछ...
Owner